समाचार Archives | Page 819 of 7834 | Khabarhub Khabarhub

बजेटबारे अर्थसचिव मरासिनी : राजनीतिक दबाब थियो तर सिलिङ नाघेन

काठमाडौं- अर्थसचिव मधु मरासिनीले राजनीतिक दबाबबीच अर्थमन्त्री वर्षमान पुनले सिलिङ ननाघ्ने गरी बजेट ल्याएको बताएका छन्। मंगलबार संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘बजेटको वित्तीय पक्ष र आकारबारे धेरै कुरा आएका छन् । माघमा सिलिङ पठाएर जेठमा कार्यक्रम प्रस्ताव हुँदा बीचमा धेरै माग हुन्छ’,…