समाचार Archives | Page 820 of 7834 | Khabarhub Khabarhub

प्रदेश प्रमुख खापुङसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

मोरङ– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज महालेखा परीक्षकको आर्थिक वर्ष २०७९-८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुख खापुङलाई नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम परीक्षक कार्यालयका नायब महालेखापरीक्षक श्रीप्रसाद राईले छैटौँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै आगामी दिनमा प्रदेश सभाले…