Live on
Your Voice, Your Power
काठमाडौं - न्युक्यासल युनाइटेड ५६ वर्षपछि कुनै ठुलो प्रतियोगिताको उपाधिको नजिक पुगेको छ। आर्सनलसँगको दोस्रो लेगमा २-० को सफलतासहित न्युक्यासल कारबाओ कपको फाइनलमा प्रवेश गरेको हो। प्रतियोगिताको उपाधिको लागि न्युक्यासलले टोटनहाम हस्टस्पर्स तथा लिभरपुलबीचको विजेतासँग खेल्ने छ। यसअघि न्युक्यासलले सन् १९६९ मा इन्टर पसिटीज फियर कपको उपाधि जितेको थियो। गएराति भएको खेलको १९ औँ मिनेटमा…