समाचार Archives | Page 830 of 7837 | Khabarhub Khabarhub

एम्बुलेन्समा चढेर धनुषा अदालत पुगे सिरोहिया

जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया एम्बुलेन्समा चढेर जिल्ला अदालत धनुषा पुगेका छन् । दोस्रो पटक म्याद थपिएपछि मुटुमा समस्या आएको भन्दै प्रहरी हिरासतबाट निस्किएर जनकपुरस्थित काब्य अस्पतालमा बसेका उनी सोमबार अपरान्ह अदालतमा उपस्थित भएका हुन् । उनी अहिले एम्बुलेन्समा चढेर अदालत पुगेपछि बाहिरिइसकेका छन् । उनको हिरासत अवधि थप्ने नथप्ने विषयमा अहिले अदालतमा…