Live on
Your Voice, Your Power
चितवन– गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार जेठ १४ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा…