समाचार Archives | Page 836 of 7837 | Khabarhub Khabarhub

ईश्वर पोखरेल भन्छन् : नागरिकतामा सिराेहिया समातिँदा सञ्चार जगतमा हमला भयो भन्नु गलत

महोत्तरी- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कैलाश प्रसाद सिरोहियालाई जोडेर सञ्चार जगतमाथि हमला भएको भन्ने विषयप्रति आपत्ति जनाएका छन् । पाटीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आई पुगेका नेता पोखरेलले कानुनको स्वाभाविक प्रक्रिया अन्तर्गत नै पक्राउ परेका सिरोहियालाई लिएर मिडियाहरूले भ्रम फैलाउने काम गरेको बताए । नागरिकताको विषयलाई लिएर जिल्ला अदालतमा परेको मुद्दा प्रक्रियामा…