समाचार Archives | Page 843 of 6909 | Khabarhub Khabarhub

नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा फहराए नेपालको झण्डा

काठमाडौं– नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित ‘एमडीआरटी ग्लोबल कन्फरेन्स’मा सहभागिता जनाएक छन् । विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फरेन्स सिंगापुरमा सम्पन्न गरेको हो । २७ देखि ३० अगस्ट सम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग सात हजार पाँच सय…