समाचार Archives | Page 6909 of 6944 | Khabarhub Khabarhub

स्थानीय तहले नै दिन्छन् विप्लवलाई चन्दा, गृहमन्त्री भन्छन्– दिनेलाई कारबाही हुन्छ

वीरेन्द्रनगर– गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई चन्दा दिनेमाथि पनि कारबाही हुने बताएका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन कर्णालीको राजधानी वीरेन्द्रनगर पुगेका गृहमन्त्री बादलले विप्लवलाई चन्दा दिनेलाई पनि कारबाही हुने चेतावनी दिएका हुन् । सुरक्षा गोष्ठीपछि आयोजित पार्टी कार्यकर्ता भेलामा गृहमन्त्री थापाले भने, ‘अहिले स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो बजेटबाट उक्त…