Live on
Your Voice, Your Power
काठमाडौं– सहरी विकास मन्त्री धनबहादुर बुढाको डोल्पामा ५ रोपनी जग्गा र ४ वटा घर रहेको छ । सरकारलाई बुझाएको सम्पत्ति विवरणअनुसार उनको काठमाडौंमा ४३ आना जग्गा र ३ वटा घर छन् । जसमध्ये काठमाडौंमा रहेको सबै जग्गा र घर श्रीमतीको नाममा रहेको उनले उल्लेख गरेका छन् । बुढाले घरजग्गा र सम्पत्ति पैत्रिक स्रोत र व्यापारबाट…