Live on
Your Voice, Your Power
काठमाडौं - रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्पत्ति विवरणमा व्यापक केरमेट गरेका छन् । उनले सम्पत्तिको विवरणदेखि स्रोतसम्म केरमेट गरेका हुन् । सम्पत्ति विवरण फारमको बूँदा नं. २ (चल सम्पत्तिको विवरण) तालिकामा उप्रेतीले ३५ किलो सुन लेखेर, त्यसलाई काटेर पुन: २५ तोला उल्लेख गरेका छन् । उक्त सुन प्राप्तिको स्रोत पुर्ख्यौली भएको उप्रेतीको दाबी छ । प्राप्ति…