समाचार Archives | Page 860 of 7122 | Khabarhub Khabarhub

हेटौँडा अस्पतालमा मानसिक रोगको उपचार सुरु

मकवानपुर– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको ओपिडी कक्षबाट अब मानसिक रोगबाट प्रभावित बिरामीहरूलाई उपचार सेवा दिन सुरु गरिएको छ । अस्पतालले तीन दिनअघि देखि उक्त रोगका बिरामीलाई उपचार सेवा दिन थालिएको हो । हेटौँडा अस्पतालमा अहिले मकवानपुरका विभिन्न भेगबाट मनोरोगका बिरामी दैनिक ३० देखि ३५ जना उपचारका लागि आउने गरेका छन् । ती…