समाचार Archives | Page 863 of 7137 | Khabarhub Khabarhub

सवारी दुर्घटना मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– त्रिभुवन राजपथअन्तर्गत भैँसे–हेटौँडा सडकखण्डको बागझोरामा गए राति भएको सवारी दुर्घटनामा एक जनाएको मृत्यु भएको छ । भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको बा१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खस्दा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–१…