समाचार Archives | Page 876 of 7852 | Khabarhub Khabarhub

सञ्चालकले नियम उल्लंघन गर्दा सहकारीमा समस्या सिर्जना भयो : मुख्यमन्त्री अधिकारी

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा आज आयोजित ‘साकोस जोखिम विश्लेषण कार्यशालाको शुभारम्भ समारोहमा उनले सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा  सहकारी क्षेत्रमा समस्या सिर्जना भएको हो भनिन्। नियमक निकायले चेतावनी दिने,…