समाचार Archives | Page 880 of 7409 | Khabarhub Khabarhub

राप्रपा अध्यक्ष लिङ्देन हङकङ प्रस्थान

काठमाडौँ– राप्रपा अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देन आज बिहान हङकङ प्रस्थान गरेका छन्।  पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा त्यहाँ आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्न र हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी हङकङ गएका हुन्।  उनले  त्यहाँ आयोजित समाजको अधिवेशनलाई सम्बोधन र हङकङमा रहेका नेपाली…