Live on
Your Voice, Your Power
भक्तपुर - प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनामा सामूहिक प्रतिद्धता गराउँदै जागरण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार भक्तपुरको डोलेश्वरमा काउन्सिलद्वारा आयोजित कार्यक्रमको उद्घाटनमै सबै सहभागीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘पत्रकार आचारसंंहिताको पूर्ण पालना गर्न र गराउन हामी प्रतिबद्ध छौं’, उद्घाटनका क्रममा…