समाचार Archives | Page 890 of 7857 | Khabarhub Khabarhub

खुल्ला कारागार निर्माण गरिने 

काठमाडौं– सरकारले प्रदेशको समन्वयमा खुल्ला कारागार निर्माण गर्ने भएको छ ।  मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रदेशको समन्वयमा खुल्ला कारागार निर्माण गर्ने भएको बताए ।  यस्तै उनले सेनाको तलब भत्ता वृद्धि गर्ने समेत बताए ।