सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने  « Khabarhub

सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने 


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाली सेना लगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउने बताएको छ ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना लगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने बताएका हुन् ।

यस्तै सीमा पार सुरक्षा व्यवस्था कडा बनाउने र राजस्व चुहावट रोक्ने पनि सरकारको योजना छ ।

यस कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ४ : ५३ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको