Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले दुर्गम क्षेत्रमा भू-उपग्रह जडित इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै सो घोषणा गरेका हुन् । नेपालको आफ्नै भू-उपग्रह निर्माण कार्य अगाडि बढाउने नीति समेत सरकारले लिएको छ ।