Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी मार्फत २ अर्ब १ करोड भन्दा बढी रकमको कारोबार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरी सार्वजनिक गरेको हो…