Live on
Your Voice, Your Power
काठमाडौं– सरकारबाट बाहिरिनु अगाडि उपेन्द्र यादवले महन्थ ठाकुरको घरमै पुगेर भेटेका छन् । सोमबार बिहान ठाकुरको घरमा पुगेर उपेन्द्रले आफूलाई साथ दिन भनेका थिए, तर महन्थले विगतमा उपेन्द्रले आफूलाई गरेको घात सम्झदै साथ नदिने बताएको महन्थको सचिवालयले बताएको छ । बिहान ८ बजे तिर भएको भेटमा अध्यक्ष यादवले मधेस प्रदेशको सरकारमा सहयोग गर्न समेत आग्रह…