Live on
Your Voice, Your Power
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यो हप्ता भित्रै सरकार बिस्तार हुने बताएका छन् । उनले आज मात्रै विश्वासको मत लिएका हुन् । विश्वासको मत लिइसकेपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रदेश सभामा सोमबार भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीको पक्षमा कुल ५७ मत परेको छ । कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका…