समाचार Archives | Page 906 of 7413 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि आर्सनलको सहज जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आइतबार राति सकिएको खेलमा ब्राइटनलाई २–० गोलले हराउँदै आर्सनलले सहज जित निकालेको हो । आर्सनलका ग्याब्रियल जेसस र केइ हार्भिटेजले एक–एक गोल गरेका थिए । जेससले खेलको ५३औँ मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए भने हार्भिटेजले ८७औँ मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाएका…