समाचार Archives | Page 91 of 7854 | Khabarhub Khabarhub

अध्यादेश राष्ट्रियसभाबाट फेल हुनसक्छ : वर्षमान पुन

धनगढी– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले प्रतिनिधि सभालाई छलेर अध्यादेश मार्फत शासन गर्न खोजेको आरोप लगाएका छन् । जनताको अभिमतबाट बनेको सार्वभौम संसद्लाई छलेर सरकारले अध्यादेश ल्याउनु गलत भएको भन्दै राष्ट्रियसभाबाट फेल हुने दाबी गरेका छन् । प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले सरकारको कडा आलोचना र अध्यादेशको…