समाचार Archives | Page 930 of 7878 | Khabarhub Khabarhub

अस्तव्यस्त मधेश सरकार : जनकपुर चुरोटको एउटै भवनमा कोचाकोच चार मन्त्रालय

जनकपुरधाम- गठबन्धनलाई भाग पुर्‍याउने नाममा पूर्व तयारी र पर्याप्त श्रोत साधनबिनाा मन्त्रालय बढाउँदा मधेश प्रदेश सरकार अस्तव्यस्त बनेको छ । गठबन्धन दललाई भाग मिलाउने नाममा सत्ता स्वार्थका लागि मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय बढाएर ७ बाट १० पुर्‍याएका  छन्। अहिले मधेस प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रालयको संख्या ११ पुगिसकेको छ । मन्त्रालयको संख्या बढे पनि पुरानै संरचना रहेको…