समाचार Archives | Page 932 of 7881 | Khabarhub Khabarhub

दुर्गा प्रसाईका कार्यकर्ताद्वारा दुईवटा बैंकका शाखामा तोडफोड

झापा- दुर्गा प्रसाईंका कार्यकर्ताहरूले झापाको बिर्तामोडमा बिहीबार दुईवटा बैंकका शाखा कार्यालयमा तोडफोड गरेका छन् । ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ अभियान’अन्तर्गत बिर्तामोडमा आयोजित र्‍यालीमा सहभागी करिब १५ जनाको समूहले ती दुई बैंकको शाखा कार्यालयमा ढुंगामुढा गरेर तोडफोड गरेका हुन् । बिर्तामोडमा बिहीबार उक्त अभियानको युवा संगठन नागरिक युवा दस्ताले जुलुस निकालेको थियो ।…