प्रेरक « Khabarhub

यस्ता छन् स्टेफिन हकिङका ३० प्रेरक भनाइ 

एजेन्सी- सन् १९४२ जनवरी ८ मा बेलायतको अक्सफोर्डमा जन्मिएका स्टेफिन हकिङ पढाइमा अब्बल थिए । तर उनी असाधारण भने थिएनन्। उनका पिता फ्र्‍याङ्क हकिङ पनि जीवविज्ञानका अन्वेषक थिए। माता इसोबेलले अर्थशास्त्र पढेकी थिइन्। विद्यालयको पहिलो वर्षका पढाइमा उनी कक्षामा अन्तिमबाट तेस्रो भएका थिए। त्यतिबेला उनको विशेष रुचि बोर्ड गेममा थियो। हकिङ र उनका केही मिल्ने…