Live on
Your Voice, Your Power
काठमाडौं – रणवीर कपुरको ‘एनिमल’ ले रिलिजको पाँचौँ दिन मंगलबार ३८.२५ करोड भारु कमाएको छ । यौसँगै चलचित्रले घरेलु बक्स अफिसमा २८३.७४ करोड रुपैयाँ कमाएको हो । उता विश्वव्यापी कलेक्सनमा चलचित्र ५ सय करोड क्लबमा समावेश हुने नजिक पुगेको छ । चलचित्रले ५ दिनमा विश्वभर ४ सय ८१ करोड भारतीय रुपैयाँ कमाएको छ । मंगलबार…