बलिउड/हलिउड « Khabarhub

रश्मिका–विजय लामो प्रेमपछि वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं– दक्षिण भारतीय फिल्मका चर्चित जोडी रश्मिका मन्दाना र विजय देवरकोंडा लामो समयको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएका छन । बिहीबार उदयपुरमा भव्य समारोहमा विवाह गरेका हुन्। समारोह भीडभाड र अनावश्यक प्रचारबाट टाढा राखिएको थियो, जसले दम्पतीको चाहना अनुसार गोपनीयता कायम गरिएको थियो । भारतीय मिडिया अनुसार विवाह दुई फरक परम्पराअनुसार सम्पन्न भएको छ। विजयको…