सिनेमा « Khabarhub

वेब सिरिज ‘मेरो अदालत’को घोषणा

काठमाडौं– नेपालमा पछिल्लो समयमा वेब सिरिज निर्माणको क्रम बढ्दो छ । यही मेसोमा अभिनेता रवी कार्कीले वेब सिरिज ‘मेरो अदालत’ निर्माण गर्ने भएका छन् । सिरिजको निर्देशन रामेशकुमार राईले गर्नेछन् । सिरिजका कथाकार तथा निर्माता कार्कीका अनुसार सिरिजमा देशमा घटिरहेका विविध घटनाका पीडितले न्याय नपाइरहेको पछिल्लो अवस्थामा केही सत्य घटना र केही काल्पनिक घटना देखाइनेछ…