सिनेमा Archives | Khabarhub Khabarhub

‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ?

काठमाडौं – नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्त अभिनीत फिल्म ‘चमेलीको पोइ’ चैत १३ बाट प्रदर्शनमा आउने भएको हो । निर्माण पक्षले बुधबार तीन पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो । सार्वजनिक पोस्टरले नायक मुकुन भुसाल दोहोरो भूमिकामा रहेको संकेत गर्छ । दुई पोस्टरमा उनी वृद्ध देखिएका छन् । एक पोस्टरमा उनी…