सिनेमा Archives | Khabarhub Khabarhub

फिल्म ‘बाटो’को प्रिमियर सम्पन्न

काठमाडौं– फिल्म ‘बाटोः रोड टू डेथ’को प्रिमियर सम्पन्न भएको छ । पुल्चोकको एक फिल्म हलमा बुधबार प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियरमा कलाकारहरुको उपस्थिति उल्लेखनीय थिएन । यद्यपि कलकार राजाराम पौडेल, नायक दिव्य देव, कलाकार उषा रजकलगायतका केही कलाकारले शो हेरेका थिए । विभिन्न क्षेत्रका तीन सयभन्दा बढी अथितिले प्रिमियर हेरेको निर्माण पक्षको दाबी…