Live on
Your Voice, Your Power
काठमाडौं – चैत्र ७ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘नीरफूल’ को प्रदर्शन मिति स्थगित गरिएको छ । पत्रकार फूलमान निर्देशित यो फिल्म शुरुमा फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको थियो । यो मितिमा पल शाह र पूजा शर्माको फिल्म ‘म यस्तो गीत गाउँछु २’ यही मितिमा रिलिज हुने भनिएपछि फिल्म एक हप्तापछि सरेको थियो ।…