सिनेमा Archives | Page 21 of 167 | Khabarhub Khabarhub

निर्देशक वसन्तलाई प्रश्न : ‘दशमी’ कि ‘पाँच पाण्डव’को छायाङ्कन पहिला ?

काठमाडौं – गत दशैँमा निर्देशक वसन्त निरौलाको फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आयो । आगामी दशैँमा उनको अर्को फिल्म ‘दशमी’ प्रदर्शनमा आउने बताइएको छ । निर्देशक निरौलाले ‘दशमी’को स्क्रिप्ट पूजा गरिसकेका छन् । तर, यो फिल्मका कलाकार र छायाङ्कनबारे जानकारी दिइएको छैन । फेरि उनले नयाँ फिल्म निर्देशन गर्ने चर्चा चलेको छ । निरौलालले चलचित्र विकास…