Live on
Your Voice, Your Power
काठमाडौं–कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ । बिहिबार कलाकर्मीसँगको प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वासन दिएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन सांस्कृतिक संघको नेृतृत्वमा करिब ५ दर्जन बढी कलाकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त अवसरमा फिल्मकर्मीले लकडाउन र निषेधाज्ञाले कलाक्षेत्रमा धरासायी बनेको, फिल्म हलहरु लामो समयदेखि बन्द…