Live on
Your Voice, Your Power
काठमाडौं – नायक-नायिकालाई नामको अगाडि विभिन्न ट्याग दिने प्रचलन पुरानै हो । विशेषतः दक्षिण भारतीय फिल्ममा यस्तो अभ्यास बढी भएको पाइन्छ । नेपालमा पनि यो अभ्यास निकै हाबी भएको पाइन्छ । उदाहरणका लागि राजेश हमालको नामको अगाडि ‘महानायक’को फुर्को जोडिएको छ । निखिललाई ‘एक्सन स्टार’, आर्यन सिक्देललाई ‘चकलेटी हिरो’ लगायतका फुर्का जोडेर सम्बोधन गर्ने गरेको…