राजनीति Archives | Page 1042 of 2048 | Khabarhub Khabarhub

‘नेपाललाई उडान सुरक्षा सूचीमा राखिरहनु पर्ने अवस्था छैन’

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू)ले नेपाललाई उडान सुरक्षासम्बन्धी सूचीमा राख्न नहुने धारणा राखे । पर्यटनमन्त्री श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्यान्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटको क्रममा उनले नेपाली उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा इयुले सुरक्षासम्बन्धी सूचीमा राख्न नहुने बताएका हुन्…