राजनीति Archives | Page 1060 of 2047 | Khabarhub Khabarhub

कांग्रेसमा गगनले देउवाको पासा पल्टाउन सक्लान् ?

नेपाली कांग्रेसका ‘सेलिब्रटी’ महामन्त्री गगन थापाले जारी केन्द्रीय समिति बैठकमा शनिबार भने, ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन। अब आफ्नै पार्टीको सरकारको बचाऊ गर्न सक्ने अवस्था रहेन।’ उनले थपेका थिए, ‘हिजो केपी ओलीलाई सरकार कसरी चलाउनु पर्छ ? भनेर प्रश्न गरेकोमा आज कांग्रेसको सरकार पनि त्यही बाटोमा हिँडेको छ। पार्टीमा केही व्यक्तिले सभापति देउवालाई खुसी…