राजनीति Archives | Page 1073 of 2047 | Khabarhub Khabarhub

‘श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था नआओस्’

काठमाडौँ - नेकपा एमालेका सांसद् नवराज सिलवालले नेपालका शासकहरु पनि श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था आउने चेतावनी दिएका छन् । आजको प्रतिनिधिसभाको बैठकको सुरुमा विशेष समय लिएर उनले यस्तो चेतावनी दिएका हुन्। मुलुकको वर्तमान आर्थिक अवस्था खतराको डिलमा रहेको बेलाप्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै उनले आपत्ति जनाएका हुन्। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले…