राजनीति Archives | Page 1093 of 2047 | Khabarhub Khabarhub

क्षमताअनुसार काम गरेर देखाउने छु, पदको दुरुपयोग गर्दिन : शहरी विकास मन्त्री चौधरी

काठमाडौँ- नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले  पदभार ग्रहण गरेका छन्। सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री चौधरीले सिंहदरबारमा पदभार ग्रहण गरेका हुन्। सो क्रममा उनले शहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए । पदभारपछि मन्त्री चौधरीले क्षमताअनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए। उनले आफूले सबैसँग मिलेर काम गर्ने भन्दै पाँच महिनाको अवधिमा…