श्रमक्षेत्रका विकृति हटाउन सफल भएँ : निवर्तमान श्रममन्त्री श्रेष्ठ « Khabarhub

श्रमक्षेत्रका विकृति हटाउन सफल भएँ : निवर्तमान श्रममन्त्री श्रेष्ठ


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले आफ्नो कार्यकाल सफल भएको बताएका छन्।

सोमबार बिहान मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा श्रेष्ठले काम गर्ने सिलसिलामा ८ महिना २१ दिन सफलताका साथ सम्पन्न गरेको बताए।

आफ्नो कार्यकालमा केही युगान्तकारी कदम चालेको दाबी गरेका श्रेष्ठले ९ पेज लामो विज्ञप्तिमार्फत आफूले गरेका काम उल्लेख गरेका छन् ।

उनले श्रम क्षेत्रमा भएका विकृतिलाई धेरै हदसम्म अन्त्य गरिएको जिकिर गरे। उनले आफूलाई मन्त्रालयका सबैले सहयोग गरेको भन्दै नयाँ मन्त्रीलाई पनि सहयोग गर्न आग्रह गरे।

उनले एक्सनमा जाँदा चर्को स्वरले चित्त दुखेको भए भुल्न पनि आग्रह गरे।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १२ : ४७ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली