राजनीति Archives | Page 1121 of 2046 | Khabarhub Khabarhub

फोहोर सङ्कटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल (भिडियो)

काठमाडौँ- एमाले सांसद भीम रावलले काठमाडौँमा फोहोर सङ्कटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौँमा फोहोर नउठेर सङ्कटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौँमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर सङ्कट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ…