Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गरेका हुन् । आर्थिक सर्वेक्षणमा चालु आवको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ । आगामी आवको बजेट प्रस्तुत हुनुभन्दा केही दिन पहिले सङ्घीय संसदमा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ । संविधानमा नै हरेक वर्षको…