राजनीति Archives | Page 1140 of 2045 | Khabarhub Khabarhub

नेपालमा पनि ‘एक्जिट पोल’ को अभ्यास गरेको खुलासा 

काठमाडौं- नेपालमा पनि निर्वाचन केन्द्रित मत सर्वेक्षणअन्तर्गत ‘एक्जिट पोल’ को अभ्यास गरेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा विभिन्न सङ्घसंस्था तथा सञ्चार गृह आफैले एक्जिट पोलको अभ्यास गरेको पाइएको छ । काठमाडौँ, भरतपुर, पोखरा महानगर लगायत ठुला सहरमा एक्जिट पोल गरेर निर्वाचनकै साँझ नजिता प्रकाशन गरिएको थियो । विभिन्न देशमा निर्वाचनका क्रममा अभ्यास गर्ने गरिएको एक्जिट…