Live on
Your Voice, Your Power
काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सरकारको नीति तथा कार्यक्रमको बारेमा छलफल भएको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रमका विषयमा छलफल भएको हो । स्थानीय निर्वाचनको समीक्षा तथा सरकारका नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसेको थियो। त्यसक्रममा सत्ता घटक दलका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको नीति…