Live on
Your Voice, Your Power
रूपन्देही– रूपन्देहीमा स्थानीय तह निर्वाचनमा बेलुका ५ बजेसम्म ७० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीका अनुसार जिल्लाका २०७ मतदान केन्द्रबाट ७० प्रतिशत मत खसेको हो । यद्यपि, बेलुका ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेकाहरूले मतदान गर्न पाउने भएकाले प्रतिशत केही बढ्न सक्नेछ । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र…