राजनीति Archives | Page 1185 of 2041 | Khabarhub Khabarhub

निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।  बिहीबार आयोगले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् ।  ‘निर्वाचनको तयारी सबै पूरा भइसकेको छ।…