Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँच दलीय गठबन्धन सफल भएको बताएका छन् । प्रचार विभाग प्रमुखसमेत रहेका महतले आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताएका हुन् । उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । तर, जनकपुर, भरतपुर,…