Live on
Your Voice, Your Power
डडेल्धुरा- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे गृहजिल्ला डडेल्धुराको सदरमुकाम हो अमरगढी नगरपालिका। २०७४ को स्थानीय तह निर्वाचनमा अमरगढीमा नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी भएका थियो। उपप्रमुखमा विजयी भएकी संगीता भण्डारी एकाएक चर्चामा आइन्। उनी चर्चामा आउनुको कारण थियो, कांग्रेसको गढ मानिने अमरगढीमा आफूभन्दा दोब्बर उमेरकी कांग्रेस उम्मेदवारलाई पराजित गर्नु। उनीसँगै पराजित भएकी…