Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । एमसीसी र सत्ता गठबन्धनको भविष्यका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने उद्देश्यले स्थायी कमिटी बैठक बस्न लागेको हो । यी विषयमा भोलि पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने एक नेताले बताए । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा तीव्र मतभेद हुन थालेपछि बैठक बोलाइएको छ । नेपाली…