राजनीति Archives | Page 1310 of 1997 | Khabarhub Khabarhub

माओवादी प्रदेश १ अधिवेशन : नीतिभन्दा नेतामा जोड

विराटनगर-  नेकपा माओवादी केन्द्र प्रदेश १ ले दुई हप्ता बितिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । नौ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखीएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो । पदाधिकारीमध्ये अध्यक्षमा मात्र सात जनाले दाबी पेस गरेका छन् । तीन जना उपाध्यक्षको लागि दर्जनबढीको दाबी छ । यस्तै एकजना सचिवका लागि आधा…