राजनीति Archives | Page 1312 of 2036 | Khabarhub Khabarhub

प्रधानमन्त्री एमसीसी ‘टेबल’ गर्ने पक्षमा हुनुहुन्छ : सांसद दुलाल

काठमाडौं - बागमती प्रदेशका सांसद युवराज दुलालले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी भए पनि टेबल गर्नेपक्षमा रहेको बताएका छन्। एमसीसीलाई संसद्मा फेल गर्ने सांसदको संख्या नभएको उनको भनाइ छ। संसदमा काँग्रेस, एमाले दुवै पक्षका संस्थापन समूह पास गर्ने पक्षमा रहेकाले पास हुने उनको तर्क छ। ‘प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा हुनुहुन्छ। संसदमा…